प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण सामाजिक संजालको एउटा मुख्य लाइन युट्युबमा निकै छाडा शब्द प्रयोग गरेर देशकै बेइज्जत हुने गरि फोहोरी कार्यक्रम संचालन गरेको पाइयो। यस्तो खाले बिकृती रोक्न सरकारको ध्यान किन नगएको? मस्ती टक जस्ता फोहोरी कार्यक्रम बारे सरकार किन मौन? प्राङ्क भनेको छ फोहोरी शब्द बोलेर बाटोमा हिंड्न् सकिन्न त्यस्ता खाले नागरिकले खोलेका अनलाइन मिडिया बन्द गर्न सरकारको ध्यान जान्छ कि जादैन?
गुनासो प्राप्त भएको मिति २०७४-९-२४
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उ.स. गोविन्दसिंह भण्डारी , शा.अ. गणेश प्रसाद पोख्रेल
  • 014211650
  • info@nepal.gov.np
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।