प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण भरभज्याङ्ग र भानु नगरपालिकालाई जोडने एउटा मोटरेबल पुल बन्दै छ । पुल भन्दा माथि भुम्ति छ यदि खोलाको स्थिति सोझो भयो भने एकातिर खोला अर्कोतिर पुल हुने भयो । सरकारको करोडौंको लगानी खेरा भयो र मेरो जग्गाको संरक्षण पनि भएन ।
गुनासो प्राप्त भएको मिति २०७४-९-१८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • dao, tanahu
  • गुनासो सुन्ने आधिकारी:
  • Mahadev Pant
  • info@nepal.gov.np
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।