प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण म ऐतिहासिक जनआन्दोलनको घाइते अपाङ्ग व्यक्ति हुँ। १० लाख क्षेतिपूर्ति पाउन पर्नेमा ९ लाख मात्र पाएँ १ लाख पाउन बाँकि छ सो रकम र २०६३-२०६९ सम्मको भत्ता हालसम्म नपाएकोले पाउने व्यवस्था गरियोस।
गुनासो प्राप्त भएको मिति २०७५-९-२७
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • जाँचबुझ गरि पिडितको समस्या समाधान गर्न हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-२९
  •  
  • 2) नेपाल प्रहरी
  • गुनासो सुन्ने आधिकारी:
  • SSP Shailesh Thapa Kshetri
  • ९८५१२९२१११
  • info@nepalpolice.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • गुनासो प्राप्त भई ब्यहोरा अवगत भयो सो सम्वन्धमा गुनासोमा उल्लेखित ब्यहोरा नेपाल प्रहरीको कार्य क्षेत्र भित्र नपर्ने ब्यहोरा सादर जाहेर गरएको छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-३०
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|