प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण Liana Mkrtchyan नामक रसियन महिला विगत १ वर्षदेखि Russian Centre of Science & Culture, Kamal Pokhari, Kathmandu (4416650) मा काम गरिरहेकी छिन् । उनी नेपाल student visa मा आएकी हुन् । उनको visa यही January 19 मा सकिदैछ । Student visa मा आएर Nepal मा काम गर्ने नपाइने हो । उनको Facebook profile को link तल छ: https://www.facebook.com/profile.php?id=100001528417626 Note: You need to login to Facebook to see her facebook profile. अहिले अध्यागमनका अधिकारीहरुसँग illegal visa थप गर्न setting हुदैछ । आवश्यक कार्वाही गर्नुहुन अनुरोध छ । Passport Number: 711058397
गुनासो प्राप्त भएको मिति २०७५-९-२७
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • अनुसन्धान तथा छानविन गरि कार्वाही गर्न हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-२९
  •  
  • 2) नेपाल प्रहरी
  • गुनासो सुन्ने आधिकारी:
  • SSP Shailesh Thapa Kshetri
  • ९८५१२९२१११
  • info@nepalpolice.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • गुनासो प्राप्त भई व्यहोरा अवगत भयो । गुनासो कार्यान्वयवको लागी यस निरीक्षणालयको च.नं. १४९८ मिति २०७५/०९/३० गतेको पत्र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई आवश्यक कार्यार्थ पठाईएको व्यहोरा सादर जाहेर गरीएको छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१०-२
  •  
  • 3) राष्ट्रिय सतर्कता केन्द्र
  • गुनासो सुन्ने आधिकारी:
  • डालनाथ अर्याल
  • ०१४२११३४५
  • dnajp@yahoo.com
  • गुनासो माथिको प्रतिक्रिया
  • कारवाही प्रकृया अगाडि बढाइएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१०-१०
  •  
  • 4) हेलो सरकार कक्ष (केन्द्रीय)
  • गुनासो सुन्ने आधिकारी:
  • सूर्य बहादुर बस्नेत
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • .
  • प्रतिक्रिया प्राप्त मिति २०७६-१-२५
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय .