प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण हेलो सरकार लोकसेवा आयोगले संचालन गर्ने नायव सुव्वाको परीक्षा र काठमाण्डौ उपत्यका विकाश प्राधिकरणको परीक्षा किन एकै दिन राखेको ?? के नासुको परीक्षा दिन काठमाण्डौ उपत्यका वाहिर जानेहरूले काठमाण्डौ उपत्यका विकाश प्राधिकरणको परीक्षा दिन नपाउने ???? लोकसेवा आयोग संग यो गुनासो जरूर पुर्याईयोस् परीक्षा तालिकाकै कारण कोहि परिक्षादिने अवसर वाट वञ्चित नगरियोस् आफैले निकालेको परीक्षा तालिका एक आपसमा जुधाउने कस्तो निर्णय हो समयमै ध्यान पुगोस् ।।।
गुनासो प्राप्त भएको मिति २०७५-९-२७
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • रमेश न्यौपाने, उपसचिव शेखर निधि पौड्याल, शाखा अधिकृत देवेन्द्र कुमार झा, कम्प्यूटर अधिकृत सुमित भट्टराइ, कम्प्यूटर अपरेटर
  • ४२००२९८
  • rameshpoem@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाही गर्न प्रशासन सुधार जनशत्ति, योजना तथा विकास महाशाखामा प्रेसित ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-२९
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|