प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण बिगत केहि दिनदेखि म गण्डकी अस्पताल पोखरामा बिरामी कुरूवाको रूपमा बसेको छु। यहा भित्र Medical, Surgical र Emergency वार्डहरूमा दिनहूं विभिन्न खाले कुकुरहरू घुमिरहन्छन;कारण बिरामी,नवजात शिशु आदी असुरक्षित बनेको प्रष्ट छ। @Hello_Sarkar सॅभावित दुर्घटनाप्रती उचित कदम चालियोस।
गुनासो प्राप्त भएको मिति २०७५-९-२७
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामहरि लामिछाने, उपसचिव
  • ४२६९७३५
  • lamichhhane.rh@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाही गर्न स्वास्थ्य निर्देशनालय प्रदेश नं. ४ (गण्डकी प्रदेश) मा लेखि पठाईएको व्यहोरा अनुरोध छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१०-१५
  •  
  • 2) हेलो सरकार कक्ष (केन्द्रीय)
  • गुनासो सुन्ने आधिकारी:
  • सूर्य बहादुर बस्नेत
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • .
  • प्रतिक्रिया प्राप्त मिति २०७६-१-२५
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय .