प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण मैले यातायात कार्यालय एकान्त कुनामा ड्राइभर लाइसेन्सको लागि अनलाईन फार्म भर्ना पर्ने १ महिना भयो भर्न खोजेको रजिष्ट्रेशन फेल मात्र भन्छ हामीले कहिले फर्म भर्न पाउने ?कहिले खुल्छ ?कहिले बन्द हुन्छ? कहाँ गएर भन्ने उपाय के छ ?मेरो विदेश जानु छ छिट्टै अनलाईन फार्म भर्न पाउने व्यवस्था होस्।
गुनासो प्राप्त भएको मिति २०७५-९-२७
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • लेखनाथ ज्ञवाली, उपसचिव
  • ०१४२११५७०
  • lekhnathgyawali@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाही गरी यस मन्त्रालय र निवेदकलाई जानकारी गराउने ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-२९
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।