प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण फास्ट प्रिन्टिङ’ सुविधाको दुरुपयोग, घुस खुवाउनेको हातमा तत्कालै लाइसेन्स ! प्रक्रिया पूरा गरेर पनि महिनौंसम्म स्मार्ट लाइसेन्स नपाइने भएपछि तत्कालै आवश्यक परेकाले कर्मचारीलाई घुस खुवाउनपर्ने नियति फेरि दोहोरिएको छ । यसअघि यातायात व्यवस्था विभागले विभिन्न बाहनामा भइरहेको ‘फास्ट प्रिन्टिङ’मा अनियमितता भएको भन्दै रोकेपनि अहिले अप्ठेरोमा परेकाहरुलाई कागजत्रका आधारमा दिन सकिने गरी त्यो सुविधा खुलाइएको छ । तर, विभागका कर्मचारीहरुले फेरि खुकुलो व्यवस्थालाई आधार बनाएर ‘फास्ट प्रिन्टिङ’ गराउन घुस खाने गरेको खुलेको छ । हाल ट्रायल तथा नवीकरणका लागि आवेदन दिएको १ वर्षसम्म पनि लाइसेन्स पाउन मुस्किल छ । थप विवरण लिंक: https://www.onlinekhabar.com/2019/01/732770
गुनासो प्राप्त भएको मिति २०७५-९-२७
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) राष्ट्रिय सतर्कता केन्द्र
  • गुनासो सुन्ने आधिकारी:
  • डालनाथ अर्याल
  • ०१४२११३४५
  • dnajp@yahoo.com
  • गुनासो माथिको प्रतिक्रिया
  • कारवाही प्रकृया अगाडि बढाइएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१०-१०
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।