प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण ढीला जवाफ पठाउँदै छु । क्षमा गर्नुहोस् । यो फोटो दाङ कलेज बस दुर्घटनामा दिवंगत विद्यार्थिहरूको हो, फेसबुकमा पढेको समाचारबाट लिएको थिए । मैले एक वर्ष देखि जनशक्तिको अभाव छ । थप ट्राफिक चाहिन्छ भनेर निवेदन दरता गरेको छु के प्रगति भयो थाहा पाउँ भनेर अनुरोध गरेको गरेई छु । आज यो समाचार पढ्नु भयो होला, यातायात व्यवस्था विभाग अन्तर्गतका देशैभरिका कार्यालयमा पनि कर्मचारी कमी छ ।बड़ों दु:खका साथ यस्ता समाचार हरू हेर्नु परेको छ । सिण्डिकेट यस्तो छ - https://twitter.com/mama_shr33/status/1076063750476709888?s=19 …
गुनासो प्राप्त भएको मिति २०७५-९-२७
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • लेखनाथ ज्ञवाली, उपसचिव
  • ०१४२११५७०
  • lekhnathgyawali@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाही गरी यस मन्त्रालय र निवेदकलाई जानकारी गराउने ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-२९
  •  
  • 2) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • अनुसन्धान तथा छानविन गरि समस्या समाधान गर्न हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-२९
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।