प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण चिसोले कठ्यांग्रिएर मर्नुपर्ने अवस्था तुरुन्त रोक @Hello_Sarkar! सहरी गरिब र न्यून आय भएका व्यक्तिहरूको निम्ति इचंगु, नागरजुन न.पा.मा बनाइएका आवासहरू दुईवर्ष देखि प्रयोगविहीन छन् ! २२७ परिवार बस्न मिल्छ त्यहाँ ! ती आवासका ढोकाहरू घरबारविहिन गरिबहरूको निम्ति किन खोल्दैनौं ??
गुनासो प्राप्त भएको मिति २०७५-९-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • गुनासोकर्ताको समस्या समाधान गर्न हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-२९
  •  
  • 2) नेपाल प्रहरी
  • गुनासो सुन्ने आधिकारी:
  • SSP Shailesh Thapa Kshetri
  • ९८५१२९२१११
  • info@nepalpolice.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • गुनासो प्राप्त भई ब्यहोरा अवगत भयो सो सम्वन्धमा गुनासोमा उल्लेखित ब्यहोरा नेपाल प्रहरीको कार्य क्षेत्र भित्र नपर्ने ब्यहोरा सादर जाहेर गरएको छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१०-१
  •  
  • 3) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • राम वहादुर के.सी.
  • ४२११६६६
  • गुनासो माथिको प्रतिक्रिया
  • यो यस मन्त्रालयसँग सम्बन्धित नभएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१०-८
  •  
  • 4) हेलो सरकार, काठमाडौँ
  • गुनासो सुन्ने आधिकारी:
  • सीता ढकाल,
  • ०१४२११०८७
  • 1111@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • यस सबन्धमा आवश्यक कारबाहि गरि यस कार्यालय र निवेदकलाई जानकारी गराउनु हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-१-२६
  •  
  • 5) हेलो सरकार कक्ष (केन्द्रीय)
  • गुनासो सुन्ने आधिकारी:
  • सूर्य बहादुर बस्नेत
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • .
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-१०
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय .