प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा साधारण निवेदन दर्ता गराउनको लागि पनि पिडित आफुले लेखेर ल्याएको निवेदनलाई अस्वीकार गरी त्यहीको बिचौलिया यादव जी भन्ने व्यक्तिलाई प्रहरी कार्यालय भित्रै राखी निवेदन लेख्न लगाएर प्रति निवेदनको रु ३०००-५००० सम्मर रकम असुल्ने गरेको र त्यसबाट कमिसन लिइ प्रहरी कार्यालय भित्रैका केही कर्मचारीले बाँडफाँड गर्ने गरेको । निवेदकले आँफै निवेदन लिएर आउदा समेत तपाइको निवेदनको व्यवहोरा मिलेन, यादव जी सँग जानुहोस भनी निवेदन फिर्ता गराइ बाध्यात्मक स्थिति सृजना गरी पैसा असुल गर्ने गरेकोले हामी यहाँका जनता साह्रै मर्कामा परेका छौं उक्त कार्यमा संलग्न विचौलिया लगायत सम्पूर्ण व्यक्तिलाई लाई छिटो भन्दा छिटो आवश्यक कानूनी कारवाही गरीयोस ।
गुनासो प्राप्त भएको मिति २०७५-९-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • अनुसन्धान तथा छानविन गरि कार्वाही गर्न हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-२९
  •  
  • 2) जिल्ला प्रशासन कार्यालय रुपन्देही
  • गुनासो सुन्ने आधिकारी:
  • नारायण पाण्डेय
  • ९७७७१५२०१५९
  • daorupandehi@moha.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • अावश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, रूपन्देहीमा पठाइएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-३०
  •  
  • 3) नेपाल प्रहरी
  • गुनासो सुन्ने आधिकारी:
  • SSP Shailesh Thapa Kshetri
  • ९८५१२९२१११
  • info@nepalpolice.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • गुनासो प्राप्त भई व्यहोरा अवगत भयो । गुनासो कार्यान्वयवको लागी यस निरीक्षणालयको च.नं. १४९३ मिति २०७५/०९/३० गतेको पत्र ५ नं प्रदेश प्रहरी कार्यालय, दाङलाई पठाईएको व्यहोरा सादर जाहेर गरीएको छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१०-२
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।