प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण जनकपुरमा राम्स पब्लिक फार्मेसी प्रा.लि. नाम गरेको सस्था ले न्युनतम मुल्यमा औषधी बिक्रि गर्ने वा कम भन्दा कम मुल्य मा औषधी बिक्रि गर्ने उदेश्य ले सेवा दिदै आईरहे को यो सस्था लाई अहिले औषधी व्यवसाय संध ले सस्ताे मुल्यमा अाैसधि बिक्री गरेकाे भनेर सदस्यता खारेज गर्याे, र जनकपुरका अाैसधी थाेक बिक्रेताहरू लाई दबाब दिई अाैषधि अापूर्ति माघ ११ गते देखि बन्द गरियाे, स्थानिय प्रशासनले यसमा प्रभाबकारी सुनवाईगरेन, राम्स फार्मेसी सञ्चालक पवन सहनि २१ गते देखि धर्नामा छन । मुल्यमा कार्टेलिंग गर्ने संस्था र अापूर्ति नगर्ने बितरणकर्तालाई कानुनकाे दायरामा ल्याएर कारबाही गर्नु पर्याे । सस्ताेमा अाैसधी बिक्री गर्छु भन्न नपाउने हाे र ?
गुनासो प्राप्त भएको मिति २०७४-१०-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • स्वास्थ्य मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • ऋषिराम पंज्ञानि, रञ्जना प्रजापती
  • 9841356397
  • rishipangeni@yahoo.com
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।