प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण सुनसरी ,इनरुवा न पा , को वार्ड न 3 (पुर्व बाट पश्चिम जाने सडक ) सहरी बिकास बाट टेन्डर गरि ठेक्का लागि निर्माण सुरु भयेको अबस्थामा सडक निर्माण सुरु भयो ,, वार्ड 3 बाट ,, तर जब सडक बिस्तार को क्रम मा,, सडक नक्सा लाई लत्याइ, काहीँ 70 फिट काहीँ 72फिट , काहीँ 65 फिट सडक कायम गरि काम गरि रहेको छन।।।।।।। वार्ड नम्बर १ मा आइपुग्दा अझ 50 फिट मा झर्न लागि सक्यो सडक को चौडाइ ,, सरासर नक्सा भन्दा गलत गरि रहेको छ यो काम।।।। कसै लाई काखा कसै लाई पाखा लाई राको छन मेयर जि ले,, तु ध्यान आकर्षक गर्न चाहान्छु।सडक बिस्तार मा बाधा पुर्याउनु power and money भकै लागेका छन।।।सडक चै नक्सा अनुसार ,, सहरि बिकास कै योजना अनुसार काम होस।।।। ,,, त्यहि भये पुग्छ ।।। सचेत नागरिक को हैसियत ले भन्दा ।
गुनासो प्राप्त भएको मिति २०७४-१०-२६
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • रमेश न्यौपाने, उपसचिव शेखर निधि पौड्याल, शाखा अधिकृत देवेन्द्र कुमार झा, कम्प्यूटर अधिकृत सुमित भट्टराइ, कम्प्यूटर अपरेटर
  • ४२००२९८
  • rameshpoem@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • यस मन्त्रालयकाे मिति 2074/11/15 च.न.‌. 295 बाट इनरुवा न.पा. लार्इ पत्राचार गरिएकाे ।
  • प्रतिक्रिया प्राप्त मिति २०७४-११-१५
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।