प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण सिद्धार्थ राजमार्ग ध्वस्त पार्ने गरि बुटवल-तानसेन खण्डकाे प्रभास क्षेत्रमा राइट खफ वेय (सडककाे क्षेत्राधिकार)भित्र पर्ने जग्गाकाे माटाे तस्करी तुरून्त राेकी सडक ध्वस्त हुनबाट र सार्वजनिक सम्पत्ति दुरूपयाेय हुनबाट राेक्न तुरून्त अादेश हाेस् सरकार ।
गुनासो प्राप्त भएको मिति २०७४-१०-२३
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उप सचिव उप सचिव वसन्त पन्थी - , इन्जिनियर प्रकाश घिमिरे
  • 014211655
  • 1111@nepal.gov.np
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।