प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण ट्याक्सीमा जस्तै माईक्रो बस र बसहरुमा पनि भित्रपट्टि सबैले देख्ने ठाउँमा नम्बर प्लेट टाँस्ने व्यवस्था गरे हुने हो । त्यसो हुन सकेमा आपतविपदमा ट्राफिक प्रहरीलाई, इष्टमित्रलाई खबर गर्न सहज हुन्छ नी ।
गुनासो प्राप्त भएको मिति २०७५-१०-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • लेखनाथ ज्ञवाली, उपसचिव
  • ०१४२११५७०
  • lekhnathgyawali@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारबाही गरी यस मन्त्रालय र निवेदकलाई जानकारी गराउने ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१०-२९
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।