प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण भूकम्प गए पछि पूर्ण क्षेति भएका घर हरु इन्जिनियर जानु अगावै वा पछि बनेको तर तोकिए बमोजिम नबनेको भए पनि अनुदान रकम दिनु भन्ने कुरा सरकार ले निर्णय गरेको कुरा सुनेको थे के यो कुरा सत्य हो यदि हो भने क्षेति ग्रस्त क्षेत्र का स्थानीय तहले सो कुरा जानकारी नभएको किन भन्दै छ ।
गुनासो प्राप्त भएको मिति २०७५-१०-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
  • गुनासो सुन्ने आधिकारी:
  • शा.अ.लालबहादुर बस्नेत
  • 014200591
  • gunaso.nra@gmail.com
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।