प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण नेपालमा उत्पादन हुनसक्ने बस्तुको आयातमा तत्काल रोक लगाउ, किसानको भविस्य जोगाउ र नेपाली रुपैया बाहिरिनबाट जोगाउ । भारतमा किसानले उचित मुल्य नपाउदा दैनिक १० देखि १५ किसानले आत्महत्या गर्छन, नेपालमा त्यस्तो होस भन्ने हामी चाहदैनौ । थप विवरण यो लिंकबाट हेर्न सकिन्छ । https://t.co/mAkPXvW84B
गुनासो प्राप्त भएको मिति २०७५-१०-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उप सचिव लीलानाथ दाहाल
  • 014211885
  • gokarna2002s@yahoo.com
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।