प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण म दृष्टिविहिन हु, स्नातक तेस्रो बर्षमा अध्ययनरत छु । म भुमिहिन नागरिक पनि हुन । मेरो हेरचाह गर्ने वुबा आमा र अन्य आफ्न्त पनि कोही हुनु हुन्न । मेरो आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले काठमाण्डौ जस्तो ठाउमा होस्टलमा बसेर पढन गाह्रो भएको छ । कम्तिमा ३ वर्ष भित्र मेरो उच्च शिक्षा पुरा हुन्छ सो अवधिको लागि सरकारको तर्फबाट केही आर्थिक सहयोग पाएमा अध्ययन पुरा गरेपछि मैले हासिल गरेको ज्ञान अन्य दृष्टिविहिनहरुलाई पनि दिने छु । साथै भुमिहिनलाई सरकारले जग्गा उपलब्ध गराउने भनेको सुनेको छु कहिलेसम्म उपलब्ध हुन्छ ?
गुनासो प्राप्त भएको मिति २०७५-१०-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • राम वहादुर के.सी.
  • ४२११६६६
  • गुनासो माथिको प्रतिक्रिया
  • भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई मिति २०७५।११।०७ को पत्रबाट आवश्यक कारबाहीका लागि पठाइएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-११-१५
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।