प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण २०७५/०५/०७ काे सा प्र म काे परिपत्र अनुसार करार कर्मचारीले पाउनुपर्ने पुनर्स्थापना खर्च सम्बन्धमा कार्यरत कार्यालयले अर्थ म मा निर्णयकाे लागि पठाएको भनेकाे यतिका महिनामा पनि उक्त परिपत्रकाे तुरुन्त शब्द अनुसार फलानाेले भुक्तानी पाएकाे छैन, अावश्यक परे DM गर्दिनेछु!यस लिंकसंग सम्बन्धित थप विवरण!! https://mobile.twitter.com/Hello_Sarkar/status/1086157066157187073 … नाम:सुदिप निराैला कार्यरत पद: कम्प्युटर अपरेटर कार्यलय: घरेलु तथा साना उद्याेग कार्यालय, इटहरी,सुनसरी gharelusunsari@gmail.com
गुनासो प्राप्त भएको मिति २०७५-१०-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) अर्थ मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • श्याम प्रसाद आचार्य, शाखा अधिकृत
  • ४२००४२१
  • गुनासो माथिको प्रतिक्रिया
  • आबश्यक कारवाही गरी यस महाशाखालाई जानकारी दिनु हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१०-२९
  •  
  • 2) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • जीवलाल भूसाल, उपसचिव शेखर निधि पौड्याल, शाखा अधिकृत देवेन्द्र कुमार झा, कम्प्यूटर अधिकृत सुमित भट्टराइ, कम्प्यूटर अपरेटर
  • ४२००२९८
  • mofagamails@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे कार्यक्षेत्रमा पर्ने ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-११-२
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|