प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण सरकारी दरबन्दी भएको बिध्यालय ले मासिक शुल्क को नाममा चर्को मुल्य लिएको बिषय हो। कक्षा 10 को बिध्यार्थी ले त्रैमासिक 1600 तिरिरहेका छ्न। जिल्ला उदयपुर कटारी नगरपालिका वडा नम्बर 11 को श्री सरस्वती मा बि हर्देनी स्कुल
गुनासो प्राप्त भएको मिति २०७५-१०-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • जीवलाल भूसाल, उपसचिव शेखर निधि पौड्याल, शाखा अधिकृत देवेन्द्र कुमार झा, कम्प्यूटर अधिकृत सुमित भट्टराइ, कम्प्यूटर अपरेटर
  • ४२००२९८
  • mofagamails@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • अावश्यक कारवाही गर्ने ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-११-२
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।