प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण पानी पर्ने बित्तिकै काठमाडौँको वायुमा निकै सुधार आउँछ। तर संधै "मौसम बिग्रेर" वायु प्रदुषणमा सुधारको आश गर्न सकिन्न । प्रदुषण नियन्त्रण गर्न धेरै कामहरु गर्न सकिन्छ र यसको लागि काययोजनाहरु पनि बनेका छन् । तिनको तत्काल कार्यन्वयन होस्
गुनासो प्राप्त भएको मिति २०७५-१०-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) वन तथा वातावरण मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • Bimal Kumar Acharya under secretary ( tech.)
  • ४२११५६७
  • bkacharya@mofe.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • सुझावका लागि धन्यवाद |
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१०-२९
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|