प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण दातृ संस्थालाई सरकारका मन्त्रालयको समकक्षमा राखेर औपचारिक समारोहका ब्यानर र सरकारी रिपोर्ट छाप्ने काम रोकियोस। साथै दातृ निकायका जुनियर अधिकृतलाई मन्त्रि सँगै आसन ग्रहण गराउँदा विचार गरौं।
गुनासो प्राप्त भएको मिति २०७४-११-२७
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
ताजा अवस्था परिपत्र गरिएको संदेश