प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण स्वस्थ रहन सबै भन्दा पहिला सफा रहन र वरी परि सफा राख्न जरुरि छ,तर कान्तीबाल अस्पताल जस्तो नाम चलेको अस्पतालको सौचालय यस्तो बिजोक छ सम्बन्धित सबैको ध्यान जाओस |
गुनासो प्राप्त भएको मिति २०७४-११-२२
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • ऋषिराम पंज्ञानि, रञ्जना प्रजापती
  • ९८४१३५६३९७
  • rishipangeni@yahoo.com
  • गुनासो माथिको प्रतिक्रिया
  • शौचालय लगायत अस्पताल वातावरण सफा स्वच्छ राख्न आवश्यक व्यवस्था गर्न कान्ती बाल अस्पताल महाराजगञ्जलाई निर्देशन दिईएको व्यहोरा अनुरोध छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७४-१२-९
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|