प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण चाइनाले चक्रपथ मरभुमी जस्तो बनायो । हजारौं रुख काटेर एउटा दुबो रोप्ने ठाउँसम्म राखिएन । हुनत काठमाम्डौ र तराई का शहर एकै भैसके, उजाड़! काटछन रोप्न जान्दैनन! बिशेस गरि बाटो निर्माण का नाम मा! सम्बन्धित निकाय लाई झक्झकाईदिउ त! @Hello_Sarkar
गुनासो प्राप्त भएको मिति २०७४-११-२७
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उप सचिव उप सचिव वसन्त पन्थी - , इन्जिनियर प्रकाश घिमिरे
  • 014211655
  • 1111@nepal.gov.np
  •  
  • जनसंख्या तथा वातावरण मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • सपना कुमारी भट्टराइ, मनिता कार्की
  • 014211704
  • bhattarai@yahoo.com
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।