प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण साखु देखि चावहिलसम्म को सडक हेर्दा सबैलाई लाज लाग्छ।यो सडक छिटोभन्दा छिटो निर्माण गरियोस् र यदि ठेकेदारले लापरबाही गरेको हो भने उसलाई कारबाही गरियोस् ।
गुनासो प्राप्त भएको मिति २०७४-११-१८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • उ.स. रमेश न्यौपाने, शा.अ. शेखर निधि पौडेल
  • ०१४२००५२८
  • गुनासो माथिको प्रतिक्रिया
  • यस मन्त्रालयकाे मिति २०७४।१२।६ च.न. ३४२ काे पत्रबाट का.म.न.पा. लार्इ पत्राचर गरिएकाे ।
  • प्रतिक्रिया प्राप्त मिति २०७४-१२-६
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|