प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण कोरियामा नेपालीहरुले कर तिरेर मात्र तलब बुझ्छन!त्यसबाट कोरियाले अर्बौ रकम आम्दानी गर्छ!नेपाल भित्र अहिले सैलुन,गार्मेन्ट,निर्माणआदिमा करीब४०लाख बिदेसीले काम गरीरहेको अनुमान गरिन्छ!यिनीहरुलाई करको दायरामा ल्याउने होभने आम्दानी पनि हुनेछ र देश छोड्नुपर्ने ब्यक्तीको पहिचान पनि हुनेछ
गुनासो प्राप्त भएको मिति २०७४-११-२७
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) परराष्ट्र मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • धन्नजय मेहता, शाखा अधिकृत
  • ४२००१८६
  • gunaso@mofa.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • यस मन्त्रालयसँग सम्बन्धित नरहेको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७४-१२-१
  •  
  • 2) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • यस पन्त्रालयसँग सम्बन्धित नरहेको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७४-१२-९
  •  
  • 3) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • लवराज जोशी, उपसचिव प्रतिक डंगोल, क.अ.
  • ९८५११७८०६७
  • labaraj@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • उल्लेखित गुनासोको कर सम्बन्धी विषय यस मन्त्रालयको कार्यक्षेत्र भित्र नरहेको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१-१२
  •  
  • 4) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • लवराज जोशी, उपसचिव प्रतिक डंगोल, क.अ.
  • ९८५११७८०६७
  • labaraj@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • उल्लेखित गुनासोको कर सम्बन्धी विषय यस मन्त्रालयको कार्यक्षेत्र भित्र नरहेको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१-१२
  •  
  • 5) अर्थ मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • श्याम प्रसाद आचार्य, शाखा अधिकृत
  • ४२००४२१
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाही गरी यस महाशाखालार्इ जानकारी गराउने
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१-२१
  •  
  • 6) आन्तरिक राजस्व विभाग
  • गुनासो सुन्ने आधिकारी:
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • सुझावकाे लागि हार्दिक धन्यवाद् छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१-२८
  •  
  • 7) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • लवराज जोशी, उपसचिव प्रतिक डंगोल, क.अ.
  • ९८५११७८०६७
  • labaraj@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • यस मन्त्रालयसँग सम्बन्धित नरहेको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-४-१७
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|