प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण मेरीडियन इंटरनेशनल स्कूल बालुवाटारको समयअवधीमा छिमेकीद्वारा दैनिकी जसो प्लास्टिक कागज बाली, निकालिएको धुवाले म र मेरा विद्यार्थींहरुलाई कक्षा कोठामा अध्ययन अध्यापनमा गम्भीर असर गरेको छ। #छिमेकी @Hello_Sarkar भिडियो लिंक: https://twitter.com/twitter/statuses/970886406401863680
गुनासो प्राप्त भएको मिति २०७४-११-२२
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • रमेश न्यौपाने, उपसचिव शेखर निधि पौड्याल, शाखा अधिकृत देवेन्द्र कुमार झा, कम्प्यूटर अधिकृत सुमित भट्टराइ, कम्प्यूटर अपरेटर
  • ४२००२९८
  • rameshpoem@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • यस मन्त्रालयकाे मिति २०७४।१२।६ च.न. ३४२ काे पत्रबाट का.म.न.पा. लार्इ पत्राचर गरिएकाे ।
  • प्रतिक्रिया प्राप्त मिति २०७४-१२-६
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|