प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण जिल्ला प्रशासन कार्यालय चितवनबाट "हाफ पाइन्ट" लगाएर आको भनी मलाई गेट बाटै फर्काईयो ... सिडिओको आदेश अरे ...ड्रेस कोड लागू भको कहिले देखि हो र?
गुनासो प्राप्त भएको मिति २०७५-१२-१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • जाँचबुझ गरि समाधान गर्न हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१२-४
  •  
  • 2) जिल्ला प्रशासन कार्यालय चितवन
  • गुनासो सुन्ने आधिकारी:
  • लक्ष्मीप्रसाद बास्काेटा
  • ९७७५६५२१९४४
  • daochitwan@moha.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • सो गुनासोको सम्बन्धमा यस कार्यालयबाट कुनै किसिमको ड्रेस कोड लागू गर्ने निर्णय गरिएको छैन।प्रमुख जिल्ला अधिकारीज्यूले हाफ पाइन्ट लगाएर आउन नदिन आदेश दिनुभएको थिएन।यस कार्यालयले हाफ पाइन्ट लगाउने व्यक्तिलाई नरोक्ने व्यवस्था गरिएको व्यहोरा आदेशानुसार अनुरोध ५।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१२-५
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|