प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण कास्की रुपा गाउँ पालिका स्थित फेदी देखि पोल्याङ्टार सम्मको कच्ची मोटर बाटो पिच निर्माण कार्य द्रुत गतिमा अगाडि बडिरहेको छ तर ठेकेदारको लापर्बाही, कमिसन, कमसल सामान प्रयोगले झारा टार्ने प्रबिर्ती ब्याप्त सृजना भएको छ बनाएर बिग्रनु भन्दा पहिलेई सचेत गराउन जरुरी हैनर ।
गुनासो प्राप्त भएको मिति २०७५-१२-१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) राष्ट्रिय सतर्कता केन्द्र
  • गुनासो सुन्ने आधिकारी:
  • डालनाथ अर्याल
  • ०१४२११३४५
  • dnajp@yahoo.com
  • गुनासो माथिको प्रतिक्रिया
  • कारवाही प्रकृया अगाडि बढाइएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१२-३
  •  
  • 2) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • लेखनाथ ज्ञवाली, उपसचिव
  • ०१४२११५७०
  • lekhnathgyawali@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारबाही गरी यस मन्त्रालय र निवेदकलाई जानकारी गराउने ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१२-३
  •  
  • 3) हेलो सरकार, काठमाडौँ
  • गुनासो सुन्ने आधिकारी:
  • सीता ढकाल,
  • ०१४२११०८७
  • 1111@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • यस वारेको उपयुक्त जवाफ पोर्टलमा अपडेट गराइ गुनासो फर्छ्यौट कार्यमा सहयोग पुर्याइदिनुहुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-१-१०
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।