प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण यो TSC(telecom service tax) भन्या के हो? झन ईन्टरनेट सस्तो र सुलभ बनाउँदै जानु पर्ने ठाउँमा उल्टै १३% थप TSC लिदिने? बार्षिक १२०,००० को पर्ने नेटलाई १५३, २२८ (१३% भ्याट + १३% TSC) तिर्नुपर्यो, यो किन र कसरी ज्यादती/ लुट होईन मलाई बुझाईदिनुस । @Hello_Sarkar
गुनासो प्राप्त भएको मिति २०७५-१२-१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • राजन पौडेल, उपसचिव
  • ०१४२११८३०
  • rpoudel.irti@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • यो शुल्क व्यक्तिगत ग्राहककाे लागि लाग्ने छैन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१२-१
  •  
  • 2) हेलो सरकार कक्ष (केन्द्रीय)
  • गुनासो सुन्ने आधिकारी:
  • सूर्य बहादुर बस्नेत
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१२-२२
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय यो शुल्क व्यक्तिगत ग्राहककाे लागि लाग्ने छैन भनेर सञ्चार तथा सुचना प्रविधिले जवाफ पठाएको छ ।