प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण आफै स्वरोजगार बन्नका लागि सबैभन्दा झन्झटिलो कागजी प्रकृया र सरल कर्जा नै पहिलो बाधक हो । @Hello_Sarkar झन्झटिलो कागजी प्रकृया कम गरौ "रिस्क" नमोली देश बिकाश हुन्न हौ । काम गर्नेलाई कर्जा मज्जाले उपलब्ध गराऔ, नियमित अवलोकन पैसा खाएर नगरौ ।पाँच - सात लाखले आकर्षण मात्रै हैन रोजगार दिनसक्दैन त्यसैले आवश्यक्ता र उधम हेरि २५ लाख माथीसम्म कर्जा सरल र सहज तरिकाले उपलब्ध गराउने हो भने म काम गर्नमात्रै, गरेर देखाउन तयार छु । उपाय बताउनुस नत्र गुड्डि हाक्न कम गरौ ।१ हजार कुखुरा पाल्न पनि नपुग्ने सरल कर्जा सुई लगाउदै सकिन्छ अनि न त्यस्ले निरन्तरता पाउछ न उ नेपाल बस्न रुचाउछ ।
गुनासो प्राप्त भएको मिति २०७५-१२-१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) अर्थ मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • श्याम प्रसाद आचार्य, शाखा अधिकृत
  • ४२००४२१
  • गुनासो माथिको प्रतिक्रिया
  • आबश्यक कारवाही गरी यस महाशाखालाई जानकारी दिनु हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१२-१
  •  
  • 2) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • विपीन आचार्य, उपसचिव प्रमिला केसी, माधव कुमार वाग्ले, शाखा अधिकृत
  • ४२११७३३
  • गुनासो माथिको प्रतिक्रिया
  • यो गुनासोको विषय यस मन्त्रालयको TOR भित्र नपर्ने व्यहोरा अनुरोध छ । धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१२-२६
  •  
  • 3) हेलो सरकार, काठमाडौँ
  • गुनासो सुन्ने आधिकारी:
  • सीता ढकाल,
  • ०१४२११०८७
  • 1111@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • यस वारे सम्बन्धित महाशाखाबाट प्राप्त जवाफ पोर्टलमा अपडेट गराइ गुनासो फर्छ्यौट कार्यमा सहयोग पुर्याइदिनुहुन।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-१-१०
  •  
  • 4) वित्तीय क्षेत्र व्यवस्थापन महाशखा
  • गुनासो सुन्ने आधिकारी:
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • श्री नेपाल राष्ट्र बैंकलाई च.नं.1203 मिति 2076/01/09 मा पत्राचार गरिएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-१-१०
  •  
  • 5) हेलो सरकार, काठमाडौँ
  • गुनासो सुन्ने आधिकारी:
  • सीता ढकाल,
  • ०१४२११०८७
  • 1111@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • यस वारेको उपयुक्त जवाफ पोर्टलमा अपडेट गराइ गुनासो फर्छ्यौट कार्यमा सहयोग पुर्याइदिनुहुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-१-११
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।