प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण Bachelor 3rd Years ko Exam routine kahile aauuxa hola sambnadhita nikay ko email diema aabhari jhunethie
गुनासो प्राप्त भएको मिति २०७५-१-३
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) त्रिभुवन विश्वविद्यालय
  • गुनासो सुन्ने आधिकारी:
  • नोदनाथ त्रिताल, शाखा अधिकृत निरज महर्जन, कम्प्यूटर अपरेटर
  • ४३३०३४६
  • info@tribhuvan-university.edu.np
  • गुनासो माथिको प्रतिक्रिया
  • ३ वर्षे ४ वर्षे स्नातक तहको परीक्षाको परीक्षा तालिका मिति २०७४।१२।२५ को गोरखापत्रमा प्रकाशित भैसकेको छ भन्ने जानकारी प्राप्त ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१-१२
  •  
  • 2) हेलो सरकार, काठमाडौँ
  • गुनासो सुन्ने आधिकारी:
  • कुलप्रसाद भट्टराई
  • ०१४२११०८७
  • 1111@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • सूचना अनुसार गुनासो फर्छ्यौट गरिएको |
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१-१३
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय सूचना अनुसार गुनासो फर्छ्यौट गरिएको |