प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण हिजो आज सामाजिक संजाल मा क्यानडा मा ओर्किङ्ग भिसामा पय्हाउने भनेर व्यापक बिज्ञापन पोस्ट गरेको भेटिन्छ धेरैले सम्पर्क नम्बर र ठेगाना दिएका छैनन भने यति ओभरसिज यति मेनपावर को नाम मा महाराजगन्ज चक्रपथ को ठेगाना मा 4720366"2091130 सम्पर्क नम्बर राखेको बिज्ञापन छ्यापछ्याप्ती सामाजिक संजाल मा भेटिन्छ ती नम्बर मा सम्पर्क गर्दा आगमन कल निषेध गरिएको छ भन्छ यस्ता वाइह्य्यात हल्ला मच्चाउने माथी कुनै कारबाही हुदैनकी केहो ? राज्यले नै क्यानडा मा पहलगरी GTG प्रक्रिया बाट कामदार पठाउन पहल गरे राम्रो हुने थियो राज्यको वा श्रममन्त्री ज्यु को ध्यान त्यस तर्फ जाओस आखिर जहाँ राम्रो कमाइ हुन्छ त्यहाँ कामदार पठाए रेमिटेन्स धेरै भित्र्याउन सकिने थियो कि?
गुनासो प्राप्त भएको मिति २०७५-१-४
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • प्रमिला केसी, माधव कुमार वाग्ले, शाखा अधिकृत
  • 4211733
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।