प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण यश तर्फ कसैको ध्यान जाला कि? यो सोलर बत्तिको पोल हो।यो बिगत एक बर्ष देखि सिनामंगलस्थित के एम सि हस्पिटल माथी मुल सडकमा लम्पसार छ।देश कै बेइज्जत
गुनासो प्राप्त भएको मिति २०७५-१-४
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • उ.स. रमेश न्यौपाने, शा.अ. शेखर निधि पौडेल
  • ०१४२००५२८
  • गुनासो माथिको प्रतिक्रिया
  • यस मन्त्रालयकाे मिति 2074/1/28 च.न. 411 काे पत्रबाट काठमाण्डाै महा न.पा. लार्इ पत्राचार गरिएकाे ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-२-३
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|