प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण हेलो प्रधानमन्त्री ज्यु डिलर वाला होलसेलर र बिचौलिया हरु ले हरेक सामान बेच्दा कति % सम्म नाफा खान पाउने हो? यसको कुनै मापदण्ड छकी छैन ?दुइगुणा देखि हजार गुणा सम्म नाफा खाएर रातारात करोडपति हुने छुट कहिले सम्म ?न्युनतम देखि बढिमा कति % नाफा खान पाउने हो सानो चिज देखि ठुला सामान सम्म को मापदण्ड तोकेर मापदण्ड मिच्ने लाई कारबाही हुने कि नहुने ?ठुला लाई चैन साना लाई ऐन के यहि हो मानबाधिकार?लोकतन्त्र?यसलाइ सिस्टम मा ल्याउन जरै देखि सुधार गर्नु नमान्ने लाई कडा कारबाही गर्न जरुरी छ कुरा भासण भन्दा काम चाहिएको छ परिणाम मा परिवर्तन चाहिएको छ स्वदेसी तथा बिदेसी सामान को उत्पादन मूल्य आयात मूल्य निर्धारण गरि सार्बजनिक गरियोस जनता लाई डिलर होलसेलर बिचौलिया हरु बाट ठगिन बाट बचाइयोस ।
गुनासो प्राप्त भएको मिति २०७५-१-४
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • वाणिज्य मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • ध्रुव घिमिरे, पवित्र डंगोल
  • 014211448
  • info@nepal.gov.np
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।