प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण यस्तै लुटतन्त्र चल्ने हो भने अबको केहि बर्षमा भारतमा जसरी किसानले निरुत्साहित भएर आत्महत्या गर्थे र गर्छन् अब नेपालीले शिक्षामा पहुच नपाएकै कारण गर्नेछन। केहि गर @Hello_Sarkar कार्टुन-@rabimishra
गुनासो प्राप्त भएको मिति २०७४-१२-२९
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • Dhundi Raj Aryal, Under Secretary
  • ४२००३४०
  • aryaldhundi27@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • गुनासो स्पष्ट भएन । सामुदायिक विद्यालय भर्ना अभियान लिएर कुरी बसेको छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७४-१२-३०
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|