प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण हिजो आज देसका विभिन्न भागमा लोभ लालच देखाएर क्रिश्चियन धर्म मा लागेमा शरीर मा लागेका जस्ता सुकै रोग परमेश्वर ले सन्चो गराइदिनुहुन्छ बोक्सी टुना मुना सबै ठिकहुन्छ भन्दै धर्म परिवर्तन गराउने अभियान व्यापक भएको छ यश को लक्षण यो देस अब क्रिश्चियन बाहुल्य देस हुदैछ हिन्दु हरु धर्मसन्कट मा पर्दैछन र प्रतिकार मा उत्रीने बाध्यता आइलाग्दैछ देस अब धर्म युद्ध र जातिय युद्ध मा होमिइसकेको भान भइरहेको छ राज्यको कुनै धर्म हुदैन भन्ने कुप्रचार गरेर क्रिश्चियन हरुलाइ छाडा साढे जस्तो स्वतन्त्र गराइएको छ के क्रिश्चियनकरण गरेर मात्रै देस बिकास र तमाम समस्या समाधान हुने हो त? यदै राज्य ले आफ्नो देस को र बहुमत नेपाली जनता ले मान्दै आएको धर्मसस्कृती को सम्रक्ष्ण गर्ने दायित्व बहन गर्ने हो देस मा धार्मिक द्वन्द हुन बाट रोक्ने हो भने सेना प्रहरी प्रसाशन लाई जिम्मा दिनु पर्यो होइन भने यो देस बिकराल द्वन्द मा फस्ने निस्चित छ हिन्दु हरु आफ्नो अस्तित्व रक्षा का लागि प्राण आहुती दिन तयार हुनुपर्ने नै होत? यो गम्भीर अबस्था लाई राज्यले नजर अन्दाज गरिरहने हो भने हिन्दुहरु नेपाल मा रहन पौने छैनन । यो हेल्लो सरकार मा प्राप्त सुझाब गुनासा हरु कार्यान्वयन नहुने हो भने यसको औचित्य के? नवलपरासी बर्दघाट चिसापानी मा क्रिश्चियन हरु ले विभिन्न हत्कन्डा अपनाएर हिन्दु हरु लाई दिग्भ्रमित पार्दै यशु प्रमेश्वर भन्दा प्रबचन कार्यक्रम मा कोहि उपस्थित नहुने संख्या कम हुने भएपछी गिता परमेश्वर हो यो नया धर्म तपाईं हरुले गर्दै आउनु भएका आफ्ना धार्मिक कार्य गर्न पाउनु हुन्छ भन्दै उकत कार्यक्रम मा पचासौं हजार मानिस जम्मा गरिएको छ यो मिति २०७४/१२/१९ को कुरा हो यसरी उसरी कसरी जसरी पनि हिन्दुधर्म माथी प्रहार भैरहेको छ यसता कार्यहरु तु बन्द गरिनु पर्छ हिन्दु धर्म मासियो भने लेखेर राख्नु नेपाल भन्ने देस एकादेसको कथा हुनेछ।
गुनासो प्राप्त भएको मिति २०७५-१-२
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • सुझावको लागि धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-२८
  •  
  • 2) प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामचन्द्र कोइराला
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-५-४
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय सुझावको लागि धन्यवाद ।