प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण काठमाण्डौं उपत्यकाका निजि विद्यालयहरूले विद्यार्थिलाई भर्ना गर्ने निहुमा वार्षिक शुल्क शिर्षकमा चर्को शुल्क असुल गर्ने गरेका छन् । खासगरी Woodsville school थासिखेल ललितपुरले पनि यहि शिर्षकमा ८/९ हजार असुल गर्ने गरेका छन् । एकपटक भर्ना गरेपछि पटक-पटक यस्ता शुल्कले अभिभावकका ढाड सेक्ने गरेका छन् । यो शुल्क लिनु जायज हो मनपरी शुल्क उठाउन मिल्छ अनुगमन गरी आवश्यक कारवाहिको लागि अनुरोध गर्दछु
गुनासो प्राप्त भएको मिति २०७६-१-२
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) हेलो सरकार कक्ष (केन्द्रीय)
  • गुनासो सुन्ने आधिकारी:
  • सूर्य बहादुर बस्नेत
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-२४
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय