प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण जिल्ला सर्लाहि कविलासि न.पा.७ बस्ने ६० वर्षिया आमा फूलकुमारी माझिको छोरी वर्ष १५ कि सन्झा माझिको २०७५/०८/१८ गते रातिको समयमा सोही ठाउँ बस्ने विनय राय यादवले बलत्कार गरी हत्या गरेको सम्बन्धमा इलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीमा जाहेरी दरखास्त दिएको तर हाल सम्म जाहेरि दरखास्त दर्ता नभएको र सो उपर कारवाहि नभएकोले दर्ता गरी कारवाहि गरी न्याय पाउन अनुरोध गर्दछु । जाहेरी दर्खास्त यसैसाथ संलग्न छ ।
गुनासो प्राप्त भएको मिति २०७६-१-२
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • तत्काल नियमानुसार जाहेरी दरखास्त दर्ता गरी प्रचलित कानून बमोजिम छानविन एवं कारवाही गरी सो को जानकारी निवेदकलाई दिनु हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-१-५
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।