प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण काठमाण्डौं सामाखुसि एरियामा १०/१० दिनको १० मिनेट मात्र पानी दिने गरेकोमा हाल १० मिनेट पनि पुरा छोड्ने गरेको छैन । बरू महाराजगञ्ज पानीपोखरीका कर्मचारीहरूले राति-राति ट्याङ्करमा पानी हाउजिङ्गलाई बेच्ने गरेका छन् । यस्तो कार्यको छानविन गरी कारवाहि गर्नुपर्‍यो । पानी अपुग भयो भन्नेहो भने हामिलाई भन्ने कुरा होईन मन्त्रीलाई भन्नुहोस भन्नुहुन्छ । उक्त कार्यालयका कर्मचारी पानीको मिटर रिडिङ्ग गर्न नआएको पनि वर्षदिन भैसक्यो । मोबाईलमा फोटो खिचेर ल्याउनुहोस भन्नुहुन्छ के यो जायज होला । कर्मचारीले आफ्नो दायित्व वहन गर्नुपर्दैन ।
गुनासो प्राप्त भएको मिति २०७६-१-२
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • जीवलाल भूसाल, उपसचिव शेखर निधि पौड्याल, शाखा अधिकृत देवेन्द्र कुमार झा, कम्प्यूटर अधिकृत सुमित भट्टराइ, कम्प्यूटर अपरेटर
  • 4200298
  • mofagamails@gmail.com
  •  
  • खानेपानी मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • Tolraj Upadhaya, Under Secretary
  • 4211651
  • tols_u@yahoo.com
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।