प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण स्वास्थ्य मन्त्रालयबाट हालसम्म फार्मेसि काउन्सिलको रजिष्ट्रार नियुक्ति नहुनुको कारण के हो ? यसै गरी २०७५ पौष २८ गते भएको फार्मेसिस्टको नामदर्ताको परिक्षा भै रिजल्ट आइसक्दा पनि हालसम्म किन प्रमाण पत्र वितरण गरिएन यसको कारण के होला । अब हामिले कुन नियमावलीको आधारमा औषधि पसल दर्ता गर्ने हो । जवाफ चाहियो ।
गुनासो प्राप्त भएको मिति २०७६-१-२
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामहरि लामिछाने, उपसचिव
  • ४२६९७३५
  • lamichhhane.rh@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • नीति योजना तथा अनुगमन महाशाखा र औषधि व्यवस्था विभागमा लेखि पठाएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-१५
  •  
  • 2) हेलो सरकार, काठमाडौँ
  • गुनासो सुन्ने आधिकारी:
  • सीता ढकाल,
  • ०१४२११०८७
  • 1111@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • यस वारेको प्रतिक्रिया सम्बन्धित निकायबाट लिएर पोर्टलमा अपडेट गराई गुनासो फर्छ्यौट कार्यमा सहयोग पुर्याइदिनुहुन।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-३-४
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।