प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण यहाँ सिचाइको काम गरी रहेको छाैं । डेढ करोडको काम गरिसक्याैं । समाचारमा पैसा फ्रिज हुने भन्ने सुनिन्छ । स्विकृत वजेट हो टेण्डर भएर काम गरेको, ४ महिना देखि खाता रोकिएको छ । अफिस भन्दा फुकुवा भएको छैन । काम गरेको भुक्तानी पाइएन । तोकिएको समयमा काम सम्पन्न गर्न खाता फुकुवा गरेर चाँडो, भक्तानी पाउने व्यवस्था होस् ।
गुनासो प्राप्त भएको मिति २०७५-२-२
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • तिलस्मी अर्याल, उपसचिव
  • 4211525
  • tilasmi03@gmail.com
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।