प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण राजधानीको सडक धुलाम्य र हिलाम्य हुने मात्र होइन कालो धुवाँको मुस्लो फाल्ने गाडीहरू र जताततै लत्तेको तार अादिले काठमाडाैंको वातावरण कूरूप भै सकेको छ । यसमा सरकार गम्भीर भएर सुधारमा लाग्नु परयो ।
गुनासो प्राप्त भएको मिति २०७५-२-२
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • उ.स. रमेश न्यौपाने, शा.अ. शेखर निधि पौडेल
  • ०१४२००५२८
  • गुनासो माथिको प्रतिक्रिया
  • यस मन्त्रालयकाे मिति 2074/2/7 च.न. 443 काे पत्रबाट काठमाणडाै र ललितपुर महा.न.पा. लार्इ पत्राचार गरिएकाे ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-२-७
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|