प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण सबै किसिमका ग्याँसका सिलिण्डरहरूमा NS चिन्ह उल्लेख गरेको ग्याँस मात्र प्रयोग गर्ने र पुराना सिलिण्डर हटाउने तर्फ सरकारको ध्यान जाअाेस् । ताकी सबै उपभोक्ताले निर्धक्क भएर ग्याँस उपयोग गर्न पाउन सबै किसिमको चेक जाँच गरेर मात्र वजारमा ग्याँस पठाउने व्यवस्था होस् ।
गुनासो प्राप्त भएको मिति २०७५-२-२
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • लवराज जोशी
  • 9808698066
  • labaraj6@gmail.com
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।