प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण नेपाल ल क्याम्पसमा विहान ९ वजेदेखि १० वजेसम्म III वर्षको तयारी कक्षा भैरहेको छ । त्यसमा दैनिक १५/१६ वटा सरकारी मोटर साइकल र गाडी अाउछन् । जस मध्ये १२ वटाको फोटो समेत मसँग छ । यसरी कार्यालय समय वाहेकमा पनि सरकारी सवारी साधन चलाउने उपर नियन्त्रण होस् ।
गुनासो प्राप्त भएको मिति २०७५-२-२
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उ.स ज्ञानप्रसाद ढकाल, शा.अ.अनिल राज कोईराला
  • ४२११२६२
  • frenkamala.regmi@yahoo.com
  • गुनासो माथिको प्रतिक्रिया
  • सुझावका लागि धन्यवाद।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-२६
  •  
  • 2) प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामचन्द्र कोइराला
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यवाद।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-४-१५
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय सुझावका लागि धन्यवाद।