प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण Sadak bhibhag ra nepal telecom bich samanayo nahuda bhaktapur sallaghari area ma nepal telecom adsl ma problem raheko cha slow hune samsya dekheko cha pahile gunaso rakhe pani samadh huna dui nikaye big talmel namileko ho ki k ho thaha vayena. Yo kaam ma tibrata dina paryo ra li e maratat garna paro jati sakdo chado
गुनासो प्राप्त भएको मिति २०७५-२-३
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)
  • गुनासो सुन्ने आधिकारी:
  • शोभन अधिकारी, सीता खनाल
  • ०१४२१०२५१
  • hellosarkar.nt@ntc.net.np
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालयमा पठाएको |
  • प्रतिक्रिया प्राप्त मिति २०७५-२-९
  •  
  • 2) नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)
  • गुनासो सुन्ने आधिकारी:
  • शोभन अधिकारी, सीता खनाल
  • ०१४२१०२५१
  • hellosarkar.nt@ntc.net.np
  • गुनासो माथिको प्रतिक्रिया
  • मेलम्ची खानेपानी आयोजनाले खानेपानी पाईप बिछ्याउने क्रममा Underground Cable मा क्षति भइ केहि समय PSTN र ADSL मा समस्या आएकोमा उक्त समस्या समाधान भै सकेको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-२-३०
  •  
  • 3) हेलो सरकार कक्ष (केन्द्रीय)
  • गुनासो सुन्ने आधिकारी:
  • सूर्य बहादुर बस्नेत
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-४-१५
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय मेलम्ची खानेपानी आयोजनाले खानेपानी पाईप बिछ्याउने क्रममा Underground Cable मा क्षति भइ केहि समय PSTN र ADSL मा समस्या आएकोमा उक्त समस्या समाधान भै सकेको ।