प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण म KTM बाट धरान जान लागेको मान्छेलाई कोशी डिलक्सको टिकट दिन्छु भनेर ३ घन्टा कलन्कीमा कुराएर आशिक डिलक्स को टिकट्मा कोरेर सिद्धार्थ डिलक्स लेखी ८०० मा काटेको टिकटमा पछि फिर्ता गर्छु भनी ९०० काटेको छ। यो खुलेआम ठगी नै हो । ठगी गर्ने ब्यक्तिको नाम सरोज 9808985510 ठगी गर्नेको फोन न । मलाई मात्र नभई अरुलाई पनि ठगेको हुदा हजुर सामु गुनासो गरेको छु। गुनासो सुन्नुहुनेछ भन्ने आशा छ। धन्यवाद ।
गुनासो प्राप्त भएको मिति २०७५-२-३
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उ.स ज्ञानप्रसाद ढकाल, शा.अ.अनिल राज कोईराला
  • 4211262
  • frenkamala.regmi@yahoo.com
  •  
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उप सचिव उप सचिव वसन्त पन्थी - , इन्जिनियर प्रकाश घिमिरे
  • 014211655
  • 1111@nepal.gov.np
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।