प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण मैले २८ गते राष्ट्रिय वाणिज्य बैंक वर्गाछी शाखामा रू. ३,६०,०००।– को प्राइम बैंकको चेक मेरो खाता नं. २०७००१८९४६१० जम्मा गरेको रकम हालसम्म जम्मा नभएकोले छिटो हुनुपरयो ।
गुनासो प्राप्त भएको मिति २०७५-२-२
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) अर्थ मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • श्याम प्रसाद अाचार्य
  • ९८४१७२६७४३
  • 1111@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाही गरी यस महाशाखालार्इ जानकारी गराउने ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-२-३
  •  
  • 2) वित्तीय क्षेत्र व्यवस्थापन महाशखा
  • गुनासो सुन्ने आधिकारी:
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्याक कार्वाहीको लागि राष्ट्रिय वाणिज्य बैंक लि.लाई पत्राचार गरिएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-२-११
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।