प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण त्यहि डन जस्ले मजदुरलाई अाफ्नो परिश्रमको पैसा माग्दा पिटेको थियो उस्ले फेरि अाफ्नो लिनुपर्ने पैसा(सबै कागजहरु सहित)लिन जादा पनि फेरि बुढाबुढि मिलि रड र ईट्टाले हानि २जानालाई सिकिस्थ धाईते बनाएका छन र उनिहरुलाई अहिले om hospital मा भर्ना गरी राखिएको छ। witter.com/slimbossss/status/1128305008133300224
गुनासो प्राप्त भएको मिति २०७६-२-१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • अनुसन्धान तथा छानविन गरि कार्वाही गर्न हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-१
  •  
  • 2) नेपाल प्रहरी
  • गुनासो सुन्ने आधिकारी:
  • SSP Shailesh Thapa Kshetri
  • ९८५१२९२१११
  • info@nepalpolice.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • प्राप्त गुनासो सम्बन्धमा सत्य तथ्य बुझी आवश्यक कार्वाही गर्न हुन भनि सम्बन्धित प्रहरी कार्यालयलाई गुनासो कार्यान्वयनको लागी पठाईएको व्यहोरा सादर अनुरोध गरीएको छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-३
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।