प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण मलपोत कार्यालय नवलपरासीमा ३ दिन देखि मेरो काम नभएको र यस कार्यालयमा कामको गति निकै सुस्त भएको हुँदा म लगायत यहा आएका सर्बसाधारण आक्रोशित भएका छन् । कर्मचारीे अपुगको कारण कामको गति सुस्त भएकोे अधिकृत पुष्पराज पाण्डेले भन्नु भएकोले सम्बन्धित निकायले यथाशिघ्र कर्मचारी खटाई पठाई दिएमा सर्वसाधारणको काम छिटो हुने थियो ।
गुनासो प्राप्त भएको मिति २०७६-२-१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • जीवलाल भूसाल, उपसचिव शेखर निधि पौड्याल, शाखा अधिकृत देवेन्द्र कुमार झा, कम्प्यूटर अधिकृत सुमित भट्टराइ, कम्प्यूटर अपरेटर
  • 4200298
  • mofagamails@gmail.com
  •  
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • राम वहादुर के.सी.
  • 4211666
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।